logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कलंकीबाट करिब ३ लाख रुपैयाँ बराबरको धनमाल चोरी

कलंकीबाट करिब ३ लाख रुपैयाँ बराबरको धनमाल चोरी


  • मंगलबार, माघ २ २०८०

  • काठमाडौँ । काठमाडौँको कलंकीबाट करिब ३ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । काठमाडौँ  महानगरपालिका–१४ कलंकीस्थित ५२ वर्षीया रेनुका पहिजुको भाँडा पसलबाट भाँडावर्तन चोरी भएको हो ।

    पसलबाट २ लाख ७३ हजार ५ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । चोरीमा संलग्न आरोपी फरार छन् । घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय