logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्य

यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्य


  • मंगलबार, माघ २ २०८०

  • काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

    आज लोकल गोलभेँडा सानो प्रतिकिलो १८ रुपैयाँ ४० पैसा, रातो मुला १२ रुपैयाँ ५० पैसा, फर्सी पाकेको ४० रुपैयाँ, भन्टा लाम्चो ४६ रुपैयाँ ६७ पैसा प्रतिकिलो मूल्य तोकिएको छ ।

    त्यसैगरी लोकल गाजर किलोको ३८ रुपैयाँ ३३ पैसा, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, रातो आलु ३५ रुपैयाँ, तरुल ५५ रुपैयाँ प्रति किलो मूल्य तोकिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय