logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

धादिङको मझिमटारमा सुख्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

धादिङको मझिमटारमा सुख्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध


  • सोमबार, माघ १ २०८०

  • काठमाडौँ । धादिङको मझिमटारमा सुख्खा पहिरो खसेको छ । सोमबार बिहान ३ बजेतिर खसेको सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाएर एकतर्फी सवारी सुचारु गरिएको धादिङका एसपी गौतम मिश्रले बताए ।

    बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–९ स्थित कृष्णभीर नजिकै पहिरो खसेको हो । दुईतर्फी सवारी खुलाउने प्रयास भइरहेको एसपी मिश्रले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय