logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

चीनमा हिमपहिरोमा फसेका दुई सयभन्दा बढीको उद्धार

चीनमा हिमपहिरोमा फसेका दुई सयभन्दा बढीको उद्धार


  • आइतबार, पुष २९ २०८०

  • काठमाडौं । चीनको सिनजियाङमा हिमपहिरोमा फसेका दुई सयभन्दा बढीको चिनियाँ प्रहरीले उद्धार गरेको छ । चीनको सिनजियाङको अल्ताय प्रान्तको राजमार्गमा हिमपहिरोले ५४ सवारी साधन र २ सय भन्दा बढी व्यक्ति फसेका थिए ।

    उनीहरू सबैको प्रहरीले उद्धार गरेको छ । २ घण्टाभन्दा बढीको प्रयासपछि बाटोमा अलपत्र परेका सवारीसाधनलाई खुला गरिएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय