logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

दिपेश मानन्धरले दक्षिण कोरियामा गोल्ड मेडल हासिल

दिपेश मानन्धरले दक्षिण कोरियामा गोल्ड मेडल हासिल


  • बिहिबार, साउन २३ २०७६

  • काठमाण्डौँ, २३ साउन । नेपालका तेक्वान्दो खेलाडि दिपेश मानन्धरले दक्षिण कोरियामा गोल्ड मेडल जित्नुभएको छ । दक्षिण कोरियाको सिन्हान युनिभर्सिटीले आयोजना गरेको वल्र्ड पिस तेक्वान्दो फेस्टिभलमा नेपालका खेलाडी दिपेश मानन्धरले मेडल जित्नुभएको हो ।

    विभिन्न देशहरुको सहभागिता रहेको प्रतियोगितामाह ८० किलो समूह तर्फ मेडल जित्न पाउँदा आफूलाई नेपाली भएको गर्व महसुस भएको मानन्धरले प्रतिक्रिया दिनुभएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय