logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

राजधानीको जडीबुटी स्थित स्पा सेन्टरमा आगलागी

राजधानीको जडीबुटी स्थित स्पा सेन्टरमा आगलागी


  • मंगलबार, पुष २४ २०८०

  • काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीमा सञ्चालित स्पा सेन्टरमा आगलागी भएको छ । मङ्गलबार बिहान ३ बजेर ५० मिनेटमा भवानी गौतमको घरको पहिलो तलामा आगलागी भएको हो ।

    पाँच तले घरको पक्की घरको पहिलो तलामा नवीना खत्रीले सञ्चालन गरेको प्रि अप माइन्ड मसाज सेन्टरबाट आगो सल्किएको प्रहरी वृत्त बानेश्वरका बताए ।

    विद्युत् सट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । दुईवटा दमकलको सहायताले सुरक्षाकर्मीले आगो निभाएका छन् । आगलागीबाट करिब २६ लाखको क्षति भएको आकलन गरिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय