logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

चिसोयामको गहिराइमा गर्मी पनि छ भन्ने थाहा पाएँः नम्रता  श्रेष्ठ

चिसोयामको गहिराइमा गर्मी पनि छ भन्ने थाहा पाएँः नम्रता  श्रेष्ठ


  • मंगलबार, पुष २४ २०८०

  • काठमाडौ। अभिनेत्री नम्रता श्रेष्ठले तीन महिनाको अन्तरालपछि सोमबार बेलुका ताजा तस्वीरसहित अर्थपूर्ण अभिव्यक्ति पोस्ट गरेकी छिन् ।

    फ्रान्सेली दार्शनिक तथा लेखक अल्बर्ट क्यामुको उद्धरणसहित उनले फोटो सेयर गरेकी छन् । ‘चिसो मौसमको गहिराइमा मैले थाहा पाएँ कि त्यहाँभित्र एक बलियो गर्मीयाम पनि छ’ नम्रताले लेखेकी छन् ।

    उक्त फोटोमा नम्रता जिन्सको आउटरमा आकर्षक देखिएकी छिन् । फोटोको पृष्ठभूमिमा कुनै ताल देखिन्छ ।

    नम्रताले पछिल्लोपटक १५ अक्टोबरमा दशैं घटस्थापनाको शुभकामना पोस्ट गरेकी थिइन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय