logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

नेपाल मुस्लिम इत्तेहाद संगठनको प्रथम अधिवेशन हेटौँडामा हुने

नेपाल मुस्लिम इत्तेहाद संगठनको प्रथम अधिवेशन हेटौँडामा हुने


  • सोमबार, पुष २३ २०८०

  • काठमाडौँ । नेकपा (एमाले) निकट जनवर्गीय संगठन नेपाल मुस्लिम इत्तेहाद संगठन बागमती प्रदेशको प्रथम अधिवेशन हेटौंडामा हुने भएको छ । पुस २१ गते केन्द्रीय कार्यालय बागबजारमा बसेको पदाधिकारी बैठकले पुस २८ गते मकवानपुरको हेटौँडामा प्रथम अधिवेशन गर्ने निर्णय गरेको थियो ।

    बैठकले विभिन्न जिल्लाका प्रतिनिधिहरुलाई २४ गते पाँच बजेसम्म आइपुग्न निर्देशन दिएकोको अधिवेशन प्रचार विभागका संयोजक क्यामुद्दिन पठानले जानकारी दिए । अधिवेशनमा करिब ५ सय प्रतिनिधि सहभागी रहने उनको दाबी छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय