logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कोशी प्रदेशबाट माओवादी केन्द्रकी नेतृ कार्कीले पनि दर्ता गराइन् उम्मेदवारी

कोशी प्रदेशबाट माओवादी केन्द्रकी नेतृ कार्कीले पनि दर्ता गराइन् उम्मेदवारी


  • सोमबार, पुष २३ २०८०

  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले पनि कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।

    सोमबार विराटनगरस्थित  निर्वाचन अधिकृतको कार्यालयमा कार्कीले उम्मेदवारी दर्ता गराएकी हुन् । कार्कीलाई माओवादी केन्द्रले आइतबार राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार छनोट गरेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय