logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

माघ १ गते योग दिवस मनाउन सबै स्थानीय तहलाई परिपत्र

माघ १ गते योग दिवस मनाउन सबै स्थानीय तहलाई परिपत्र


  • आइतबार, पुष २२ २०८०

  • काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ १ गते योग दिवस मनाउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रहमा सामान्यले स्थानीय तहहरुलाई ‘गरौं योग, रहौं निरोग’ भन्ने नारासहित योग दिवस मनाउन परिपत्र गरेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय