काठमाडौं साउन ९(गूडटिभि)खुल्यो रहस्य: दमकमा 50 जनाको ग्याङ फाइटमा मृत्यु हुनेका बुबा र गाउँ प्रमुखले बताए सबै बास्तबिकता भिडियो हेर्नुहोस। ग्याङ फाइट भएर एकको ज्यान गएको र धेरै घाइते भएको छ ।दुई समुहबिच धेरै समय अगाडी फागुपुर्णिमा अर्थात होलीमा परेको झगडा र कुटाकुटपछि गाउलेले कुरा मिलाएका थिए वडा प्रमुख भन्छन। भन्डारी भाइ र आज ज्यान गुमाउने भाइलाई पहिले धेरै सम्झाएको र युबा जोशले ज्यान नै गुमेको बताउछन । उपचार खर्चका लागि भनेर आज मृत्यु हुनेले दुई लाख 50 हजार रिन काडेर तिरेको र त्यही रिन पनि तिर्न नपाइ उनको मृत्यु अर्थात अगाडीको दुस्मनी अहिले हत्या सम्म पुगेको बताउछन। धेरै पहिलेको कुरालाई लिएर अनि त्यो निउमा मिल्ने भनेर झुक्याएर पछाडीबाट प्रहार गरेपछी छोराको ज्यान नै गएको भन्छन बुबा । सारै दयनीय अवस्था रहेको र आफुहरुले मजदुरी गरेर जिबिका चलाउदै गरेको सुनाउदै उनी भन्छन मेरो छोरो बर्खाभरी अर्काकोमा आली लगाएर उसले घरको रिन तिर्दै थियो । आज पनि बिहानै कामको खोजिमा गएको छोरालाई यो हालत बनाइदिए भन्दै डाको छोडे । उनिहरुले बोल्ने क्रममा यस्तो सम्म रहस्यको पर्दाफास गरेका छन कि पहिले नै यस्तोसम्म भएको रहेछ तल भिडियोमा हेर्नुहोला