logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

तनहुँ पुगे राष्ट्रपति रामचन्द्र पौडेल

तनहुँ पुगे राष्ट्रपति रामचन्द्र पौडेल


  • शुक्रबार, पुष २० २०८०

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आएका छन् । भानु नगरपालिका–७ स्थित पुर्कोट माध्यमिक विद्यालयको शत्वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन् ।

    राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आएका छन् । भानु नगरपालिका–७ स्थित पुर्कोट माध्यमिक विद्यालयको शत्वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन् । राष्ट्रपति पौडेल यसअघि गत असोज ६ गते पनि दमौली सभाहल उद्घाटनका लागि यहाँ आएका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय