logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

केजीएफका सुपरस्टार यशको जोडि बन्दै करिना कपुर

केजीएफका सुपरस्टार यशको जोडि बन्दै करिना कपुर


  • बिहिबार, पुष १९ २०८०

  • एजेन्सी । फिल्म ‘केजीएफ र केजीएफ २’पछि साउथ सुपरस्टार यश नयाँ फिल्म ‘टोक्सिक’मा काम गर्दैछन् । यो फिल्ममा अब नायिका करिना कपुरको इन्ट्री भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

    फिल्ममा यशसँग करिनाको जोडी दर्शकले पर्दामा हेर्न पाउनेछन् । करिनाको भूमिका के हो भन्ने खुलेको छैन ।

    यो फिल्मलाई गितु मोहनदासले निर्देशन गर्दैछन् । फिल्मको मोसन पोस्टर पनि सार्वजनिक भइसकेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय