logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य


  • बिहिबार, पुष १९ २०८०

  • काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

    आज लोकल गोलभेँडा सानो प्रतिकिलो १४ रुपैयाँ २५ पैसा, रातो मुला १२ रुपैयाँ ५० पैसा, मकै बोडी ६५ रुपैयाँ, भन्टा लाम्चो ३५ रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ ।

    त्यसैगरी लोकल गाजर किलोको ४५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, रातो आलु ३६ रुपैयाँ प्रति किलो मूल्य तोकिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय