logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आजको कांग्रेस केन्द्रीय समितिको बैठक ‘लाइभ’ नहुने

आजको कांग्रेस केन्द्रीय समितिको बैठक ‘लाइभ’ नहुने


  • बिहिबार, पुष १२ २०८०

  • काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आज ‘लाइभ’ नहुने भएको छ । पार्टी प्रचार विभागले प्राविधिक कारण आजको बैठक लाइभ नहुने बताए ।

    कांग्रेसले साउन र असोजमा भएको केन्द्रीय समिति बैठक फेसबुक पेजमा लाइभ गरिएको थियो ।

    कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।बैठकमा सरकारको एक वर्षको समीक्षा हुने छ । त्यस क्रममा पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादनको समेत समीक्षा हुने छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय