logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

वीरेन्द्रनगरमा गाडी दुर्घटनामा परी ६ जना घाइते

वीरेन्द्रनगरमा गाडी दुर्घटनामा परी ६ जना घाइते


  • बिहिबार, पुष १२ २०८०

  • काठमाडौं । वीरेन्द्रनगर नगरपालिका अन्तर्गत सुब्बा कुना नजिक फोर्स गाडी दुर्घटना भएको छ ।वीरेन्द्रनगरबाट–नेपालगन्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख०१०० नम्बरको फोर्स गाडी बिहीबार बिहान दुर्घटनामा परेको हो ।

    उक्त दुर्घटनामा परी ६ जना यात्रुहरू घाइते भएको प्रहरीले जनाएको छ ।  गाडी अनियन्त्रित भई पल्टिएको  र घाइतेहरूको सुर्खेत हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय