logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ


  • बुधबार, पुष ११ २०८०

  • काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा राजधानीबाट १० जना पक्राउ परेका छन् ।  काठमाडौं महाराजगंज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाईट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डित समेत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ३ सय नेपाली रूपैयाँ, ८ हजार भारतीय रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय