logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, एकजना पक्राउ

पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, एकजना पक्राउ


  • शनिबार, पुष ७ २०८०

  • पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् । उनी बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताएका छन् ।

    ती व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको बताएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय