logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सर्वपक्षीय छलफलबाट कोशीको नामाकरण विवाद समाधान गर्न पहल गर्छुः प्रधानमन्त्री दाहाल

सर्वपक्षीय छलफलबाट कोशीको नामाकरण विवाद समाधान गर्न पहल गर्छुः प्रधानमन्त्री दाहाल


  • शुक्रबार, पुष ६ २०८०

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वपक्षीय छलफलबाट कोशी प्रदेश नामाकरणको विवाद समाधान गरिने बताएका छन्।शुक्रबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कोशी प्रदेशको नामाकरणको विषयमा सबै राजनीतिक दल र आन्दोलनरत पक्षसँग संवाद गरी समाधान गर्न पहल गर्ने बताएका हुन्।

    प्रधानमन्त्री दाहालले भने, ‘नामाकरणको विषयलाई सबै राजनीतिक दल र आन्दोलनरत संंस्थाका नेताहरुबीच संवाद गरी सकारात्मक ढंगले समाधान गर्न मेरो पहल रहनेछ।’ प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेरेर भए पनि काम गर्न नसक्ने मन्त्रालय पुनर्गठन गरी कामलाई गति दिने बताए।


    सम्बन्धित समाचार थप

    लोकप्रिय