logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गोरखामा बम फेला

गोरखामा बम फेला


  • बिहिबार, फाल्गुन ३० २०७५

  • गोरखा ३० फागुन । गोरखाका दुई स्थानमा शंकास्पद बस्तु फेला परेको छ । गोरखा नगरपालिका–६, भीआईपी टोल र वडा नम्बर १० को बाह्रकिलोमा शंकास्पद वस्तु भेटिएको हो । पोखराबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु निष्क्रिय पारेको
    गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले बताए ।

    शंकास्पद वस्तु फेला परेसँगै प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था थप कडा पारेको छ ।

    NEWS BY AKHABARONLINE.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय