logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

माओवादी केन्द्रको बुधवार बस्ने पदाधिकारी बैठक स्थगित

माओवादी केन्द्रको बुधवार बस्ने पदाधिकारी बैठक स्थगित


  • बुधबार, पुष ४ २०८०

  • काठमाडौँ । माओवादी केन्द्रको बुधवार बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको कार्यव्यस्ताका कारण बैठक स्थगित भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार बैठक बिहीबार बिहान प्रधानमन्त्री निवास  बालुवाटारमा बस्नेछ ।

    ‘प्रधानमन्त्रीज्यूको कार्यव्यस्ताका कारण बैठक बुधवार बिहानसम्मका लागि स्थगित भएको छ’, उनले भने । मङ्गलवार दिउँसो बालुवाटारमा बसेको बैठकमा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले चार महिने अभियानको समीक्षा, राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी, सरकारको एक वर्षे कार्यकालको समीक्षा, पार्टी एकता, विधान सम्मेलन लगायत एजेन्डा पेस गरेका थिए । सातै प्रदेशको इन्चार्जले समीक्षात्मक रिपोर्टिङ गरेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय