logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

एकीकृत समाजवादीको सचिवालय बैठक जारी


  • सोमबार, पुष २ २०८०

  • काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक काठमाडौँमा सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघि बैठक सुरु भएको हो।आजको बैठकमा विधान संशोधन मस्यौदामाथि छलफल हुने सो पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए।

    उनका अनुसार बैठक आज र भोलि सञ्चालन हुनेछ। गएको मङ्सिर २८ र २९ का लागि तय भएको उक्त बैठक नेताहरुको व्यस्तताका कारण पुस २ र ३ गते अर्थात् आज र भोलि बस्नेगरी सारिएको थियो।


    सम्बन्धित समाचार थप

    लोकप्रिय