logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कुमारी बैङ्कले लाभांश नदिने

कुमारी बैङ्कले लाभांश नदिने


  • शुक्रबार, मंसिर २९ २०८०

  • काठमाडौँ । कुमारी बैङ्कले आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । बैङ्कको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको हो ।

    सञ्चालक समितिको बैठकले बैङ्कको वित्तीय विवरण पारित गर्ने जनाएको छ । यसका लागि नेपाल राष्ट्र बैङ्क समक्ष पेस गर्ने निर्णय सञ्चालक समितिको बैठकले गरेको छ ।२६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ चुक्ता पुँजी रहेको बैङ्कले नगद लाभांश र बोनस सेयर नै नदिने घोषणा गरेको छ । हाल बैङ्कले बुक क्लोजको मिति र साधारण सभाको मिति तोकेको छैन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय