logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

ललितपुरमा गोली चल्यो, लागुऔषध कारोबारी नियन्त्रणमा

ललितपुरमा गोली चल्यो, लागुऔषध कारोबारी नियन्त्रणमा


  • मंगलबार, मंसिर २६ २०८०

  • काठमाडौं-  प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको छ।मंगलबार ललितपुरको झम्सीखेलमा लागुऔषध कारोबारी नियन्त्रणमा लिन गोली चलाउनु परेको हाे।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अविनाश राईलाई नियन्त्रणमा लिएको प्रवक्ता साेमेन्द्र सिंह राठाैरले जानकारी दिए।उदयपुर घर भएका राईकाे खुट्टामा गोली लागेको छ। उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।प्रहरीले राईको साथबाट पेस्तोलसहित लागुऔषधसमेत बरामद गरेकाे छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय