logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


  • शनिबार, मंसिर २३ २०८०

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ५३ पैसा र बिक्री दर १४४ रुपैयाँ १८ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५१ पैसा र बिक्री दर १६८ रुपैयाँ २७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 133.12 133.72
    EUR  (European Euro) 1 143.53 144.18
    GBP  (UK Pound Sterling) 1 167.51 168.27
    CHF  (Swiss Franc) 1 152.19 152.88
    AUD  (Australian Dollar) 1 87.97 88.36
    CAD  (Canadian Dollar) 1 98.10 98.54
    SGD  (Singapore Dollar) 1 99.44 99.89
    JPY  (Japanese Yen) 10 9.20 9.25
    CNY  (Chinese Yuan) 1 18.59 18.67
    SAR  (Saudi Arabian Riyal) 1 35.49 35.65
    QAR  (Qatari Riyal) 1 36.51 36.67
    THB  (Thai Baht) 1 3.77 3.78
    AED  (UAE Dirham) 1 36.25 36.41
    MYR  (Malaysian Ringgit) 1 28.54 28.67
    KRW  (South Korean Won) 100 10.16 10.20
    SEK  (Swedish Kroner) 1 12.77 12.82
    DKK  (Danish Kroner) 1 19.25 19.34
    HKD  (Hong Kong Dollar) 1 17.04 17.12
    KWD  (Kuwaity Dinar) 1 431.62 433.56
    BHD  (Bahrain Dinar) 1 353.12 354.71


    सम्बन्धित समाचार थप

    लोकप्रिय