logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘पराई’ सार्वजनिक

गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘पराई’ सार्वजनिक


  • आइतबार, मंसिर १७ २०८०

  • काठमाडौँ । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘पराई’ सार्वजनिक भएको छ । आर.के परियारको शब्द तथा सङ्गीत रहेको आधुनिक गीतमा विशाल निरौलाको सङ्गीत संयोजन छ ।आफूले धेरै माया गरेकी प्रेमीका पराइएको भएको पिडा गीतमा व्यक्त गरिएको छ ।

    निकै कर्णप्रिय शैलीमा तयार गीतको भिडियो पनि बनेको छ । जसमा आरके परियार, अस्मिन दर्लामी, पुरुषाेतम भण्डारी, शिवराज थापालगायतको अभिनय छ ।चित्रा मास्कीको निर्देशन रहेको भिडियोमा विवेकको छायाङ्कन र दीपक विष्टको सम्पादन छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय