logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट तिहारको टिका लगाउने

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट तिहारको टिका लगाउने


  • मंगलबार, कार्तिक २८ २०८०

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टिका लगाउने भएका छन् । राष्ट्रपति पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टिका र आर्शिवाद लिने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय