logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मकवानपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

मकवानपुरमा रुखबाट लडेर एक जनाको मृत्यु


  • सोमबार, कार्तिक २७ २०८०

  • हेटौँडा । मकवानपुरको मनहरीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मनहरी–७ रमौली बस्ने २८ वर्षीय रिता सुनारी मगरको  मृत्यु भएको छ ।

    सोमबार बिहान ८ बजेको समयमा जंगलमा घाँस काट्ने क्रममा लडेर घाइते भएकी मगरको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ


    सम्बन्धित समाचार थप

    लोकप्रिय