logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

भक्तपुरमा लगाएको लुगामा दियो सल्किदा महिलाको मृत्यु

भक्तपुरमा लगाएको लुगामा दियो सल्किदा महिलाको मृत्यु


  • सोमबार, कार्तिक २७ २०८०

  • काठमाडौँ । भक्तपुरमा लक्ष्मीपूजा गर्दा लगाएको लुगामा दियो सल्किदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  ८३ वर्षीया साबित्री देवी दाहाल छिन् ।

    कपडामा आगो सल्केपछि आत्तिएर बैठक कोठामा लडेकी दाहालको घटनास्थलमा नै मृत्यु भएको  हो । उनको शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा पठाइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय