logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कर्णाली करिडोरमा पहिरोमा पुरिएर डोजर चालकको मृत्यु

कर्णाली करिडोरमा पहिरोमा पुरिएर डोजर चालकको मृत्यु


  • शनिबार, कार्तिक २५ २०८०

  • काठमाडौं । कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर डोजर चालक मृत्यु भएको छ । मृत्यु हुनेमा डोजर चालक कालिकोट पचालभरना गाउँपालिका–८ खडितोलीका ३० वर्षीय धीर सज्याल रहेका छन् ।

    कर्णाली करिडोर जोड्ने जिरो प्वाइन्टको सडक मर्मत गरिरहेकाबेला माथिबाट चट्टानसहित खसेको पहिरोमा पुरिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय