logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

काठमाडौँ महानगरपालिकामा प्लास्टिकका फूलमाला किनबेचमा रोक

काठमाडौँ महानगरपालिकामा प्लास्टिकका फूलमाला किनबेचमा रोक


  • बुधबार, कार्तिक २२ २०८०

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहार लक्षित गरेर घर, पसलहरू सजाउनको लागि प्लास्टिकका फूल, माला तथा सजावटका सामान किनबेचमा रोक  लगाएको छ ।

    त्यस्ता सामान किनबेच गरेको पाइएमा जफत गरिने काठमाडौँ महानगरले जनाएको छ । काठमाडौँ महानगरले त्यसका लागि महानगर प्रहरी नै परिचालन गरेको छ ।  दीपावली तथा छठ पर्वमा घर, पसलहरूमा प्राकृतिक फुलहरूको प्रयोग गर्न महानगरले अनुरोध गरेको हो । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय