logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

राजनीतिमा आउँदैछिन् कंगना

राजनीतिमा आउँदैछिन् कंगना


  • आइतबार, कार्तिक १९ २०८०

  • मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतको दिन अचेल राम्रो चलिरहेको छैन । एकपछि अर्को गर्दै उनको फिल्म बक्स अफिसमा फ्लप भइरहेको छ । बहुप्रतिक्षित फिल्म तेजस सुपरफ्लप बनेपछि उनलाई फिल्म खेल्न छाडेर रिल्स बनाउन भन्दै ट्रोल भएकी थिइन् । सो फिल्मले एक हप्तामा ५ करोड ५० लाख रुपैयाँभन्दा धेरै कमाउन सकेन ।

    बहुप्रतिक्षित फिल्म तेजस सुपरफ्लप बनेपछि उनलाई फिल्म खेल्न छाडेर रिल्स बनाउन भन्दै ट्रोल भएकी थिइन् । सो फिल्मले एक हप्तामा ५ करोड ५० लाख रुपैयाँभन्दा धेरै कमाउन सकेन ।पत्रकारहरुसँग बोल्ने क्रममा रनौतले बीजेपी नेतृत्वको संघीय सरकारको प्रशंसा पनि गरेकी थिइन् । रनौतको आगामी एमर्जेन्सी हो । यो फिल्ममा रनौतले भारतकी पहिलो महिला प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निर्वाह गर्दैछिन् ।

    पत्रकारहरुसँग बोल्ने क्रममा रनौतले बीजेपी नेतृत्वको संघीय सरकारको प्रशंसा पनि गरेकी थिइन् । रनौतको आगामी एमर्जेन्सी हो । यो फिल्ममा रनौतले भारतकी पहिलो महिला प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निर्वाह गर्दैछिन् । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय