logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

भूकम्प अपडेट : सानीभेरी गाउँपालिकामा मृत्यु भएका १० जनाको सनाखत

भूकम्प अपडेट : सानीभेरी गाउँपालिकामा मृत्यु भएका १० जनाको सनाखत


  • शनिबार, कार्तिक १८ २०८०

  • रुकुम पश्चिम । गएरातिको शक्तिशाली भूकम्पमा परेर रुकुम पश्चिममा मृत्यु भएकाहरुको सनाखत हुने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । सो कार्यालयका अनुसार सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको छ । मृतकमा ४ महिला र ६ पुरुष छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय