logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गृह मन्त्रालयमा आकस्मिक बैठक जारी

गृह मन्त्रालयमा आकस्मिक बैठक जारी


  • शनिबार, कार्तिक १८ २०८०

  • काठमाडौं । भुकम्प पीडितको उद्धार तथा राहातका लागि गृह मन्त्रालयमा आकस्मिक बैठक जारी रहेको छ ।
    जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भए पछि गृह मन्त्रालयमा आकस्मिक बैठक बोलाईएको हो ।

     उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा निकायका प्रमुख अधिकारीहरुसहित गृह मन्त्रालयका उच्च पदाधिकारी बैठकमा उपस्थित रहेका छन् ।  
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय