logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रुसमा ड्रोन खसालेर तीन जना मारेपछि युक्रेनले भन्यो– अमेरिकासँगको वार्ता निकै रचनात्मक

रुसमा ड्रोन खसालेर तीन जना मारेपछि युक्रेनले भन्यो– अमेरिकासँगको वार्ता निकै रचनात्मक


  • बुधबार, फाल्गुन २८ २०८१

  • जेद्दाह । साउदी अरबमा यतिबेला अमेरिका र युक्रेनी टोलीले शान्ति वार्ता गरिरहेका छन् । रुसको मस्कोमा दर्जनौँ ड्रोन खसालेर तीन जना मारेको केही घण्टापछि भएको वार्तालाई युक्रेनी टोलीका प्रमुख तथा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका शीर्ष सहायक एन्ड्रई येर्माकले निकै सकारात्मक भनेका थिए । ब्रेकपछि वार्ता पुनः सुचारु भएको छ ।

    ‘हामी त्यहाँ पुग्नै लागेका छौँ,’ एक अमेरिकी प्रतिनिधिले भनेका छन् । युक्रेनीहरूले भने यसलाई ‘वर्क इन प्रोग्रेस’ भनेका छन् । वार्तामा येर्माकको साथमा युक्रेनी रक्षा मन्त्री र विदेशमन्त्री छन् ।

    अमेरिकाको तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र विदेशमन्त्री मार्को रुबियो सहभागी भएका छन् ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय