logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

जिल्ला अदालत काठमाडौँले हटायो करारका ३३ जना कर्मचारी

जिल्ला अदालत काठमाडौँले हटायो करारका ३३ जना कर्मचारी


  • शुक्रबार, फाल्गुन २३ २०८१

  • काठमाडौँ । जिल्ला अदालत काठमाडौँले करारका ३३ जना कर्मचारीलाई हटाएको छ । अदालतले फागुन २३ गतेदेखि लागू हुनेगरी राजपत्रांकित द्वितीय श्रेणीका डिट्ठा र तामेलदार पदमा कार्यरत कर्मचारीहरूको सेवा करार भङ्ग गरेको हो ।

    लोकसेवा आयोगबाट न्याय समूहअन्तर्गत उक्त पदमा स्थायी पदमा कर्मचारीहरू परिपूर्ति भएपछि उनीहरूको करार सेवा भङ्ग गरिएको अदालतले जनाएको छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय