logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ


  • शुक्रबार, फाल्गुन २३ २०८१

  • बर्दिया । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका–१ बस्ने २३ वर्षीय शिव प्रसाद थारूलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    थारुले ती बालिकालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमाआवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय