logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

श्रीमतीको हत्या आरोपमा युवक पक्राउ

श्रीमतीको हत्या आरोपमा युवक पक्राउ


  • शुक्रबार, फाल्गुन २३ २०८१

  • महोत्तरी । आफ्नै श्रीमती २४ वर्षीय सुधीरा देवी यादवको हत्या गरेको अभियोगमा महोत्तरीको औरही नगरपालिका–७ भोईल बस्ने ३२ वर्षीय सत्यनारायण यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    बलवा नगरपालिका–५ मनसिस्वा टोलमा सत्यनारायणले गए राति इँटा प्रहार गर्दा सुधीरा देवीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बलवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय