logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

जलस्रोत विधेयक दुई हप्ताभित्र सदनमा पेस गर्छौंः सभापति सिंह

जलस्रोत विधेयक दुई हप्ताभित्र सदनमा पेस गर्छौंः सभापति सिंह


  • बिहिबार, फाल्गुन २२ २०८१

  • काठमाडौँ । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक अबको दुई हप्ताभित्रमा सदनमा पेश गर्ने बताएका छन् ।

    बिहीवार काठमाडौंमा आयोजित ‘नेपालमा प्रभावकारी सुशासनका लागि एकीकृत नदी वेसिन योजना र व्यवस्थापन’ विषयक कार्यशालामा बोल्दै सभापति सिंहले यस्तो बताएका हुन्। उनले विधेयकमा मोटामोटी सहमति भइसकेपनि केही कुरामा सहमति जुटाउन बाँकी रहेको उल्लेख गर्दै अबको दुई हप्ताभित्र सदनमा पेश गर्ने बताए। उनले उर्जा विधेयकलाई समेत शेयरधनी नेपालीको हक र हित हुनेगरी ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

    सभापति सिंहले जंगल मासिँदै गएपनि पानीका स्रोतहरु समेत सुक्दै गएको कारण वन जंगलको संरक्षणमा सबैले जिम्मेवार हुन आवश्यक रहेको बताए ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय