logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मन्दिर सफा गर्न पानी बोकेको ट्यांकर भासियो

मन्दिर सफा गर्न पानी बोकेको ट्यांकर भासियो


  • मंगलबार, फाल्गुन १३ २०८१

  • काठमाडौँ । भण्डारेश्वर मन्दिर सफा गर्न पानी बोकेर हिँडेको काठमाडौँ महानगरपालिकाको पानी टयाङकर सडक किनारामा भासिएको छ ।

    महाशिवरात्रिका अवसरमा उक्त मन्दिर सफा गर्न महानगरपालिकाले ट्याङकरमा पानी लगेको थियो । तर पानी बोकेको ट्याङकर सिफलस्थित उकालोमा सडक किनारामै भासिन पुगेको थियो । भासिएको ट्यांकर केही समयपछि थप जनशक्ति मगाएर निकालिएको छ


    सम्बन्धित समाचार थप

    लोकप्रिय