logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

७ महिनामा ५२ करोडको कोदो आयात

७ महिनामा ५२ करोडको कोदो आयात


  • मंगलबार, फाल्गुन १३ २०८१

  • काठमाडौँ । सात महिनामा ५२ करोड रुपैयाँको कोदो आयात भएको छ । चालु आर्थिक वर्ष २०८१र८२ को माघ मसान्तसम्ममा ५२ करोड ५ लाख २२ हजार रुपैयाँको १०३९९.५६ मेट्रिक टन कोदो आयात भएको हो ।

    यसमध्ये २ लाख २३ हजार रुपैयाँको ४.०७ मेट्रिक टन बीउ कोदो आयात भएको छ भने ५२ करोड ३ लाख रुपैयाँको १ हजार ३९४.९८ मेट्रिक टन अन्य कोदो आयात भएको भन्सार विभागले जनाएको छ ।

    सो परिमाणमा कोदो आयात हुँदा ३ करोड ९० लाख ९२ हजार रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय