logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

ललितपुर महानगरपालिकाले भत्कायो घर-टहरा

ललितपुर महानगरपालिकाले भत्कायो घर-टहरा


  • सोमबार, फाल्गुन १२ २०८१

  • काठमाडौँ । ललितपुर महानगरपालिकाले लगनखेल स्थित ५ नम्बर वडा कार्यालय भवन र जिल्ला अदालत हुँदै लगनखेल चोक सम्मका घर र टहराहरु भत्काएर बाटो फराकिलो बनाउने कार्य सुरु गरेको छ । महानगरपालिकाले सोमबार घर(टहरा भत्काउने काम सुरु गरेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय