logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

७ महिनामा सेनाद्वारा ५६ वटा बम डिस्पोज

७ महिनामा सेनाद्वारा ५६ वटा बम डिस्पोज


  • आइतबार, फाल्गुन ११ २०८१

  • काठमाडौँ । नेपाली सेनाले ७ महिनाको अवधिमा ५६ वटा बम डिस्पोज गरेको छ। सेनाको बम डिस्पोजल टोलीले साउन महिनादेखि हालसम्मको ७ महिनाको अवधिमा विभिन्न प्रकारका बम डिस्पोज गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    सोही अवधिमा ६ वटा शङ्कास्पद बस्तु समेत डिस्पोज गरिएको सेनाको भनाइ छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय