logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

हामीले धर्मको विरोध गरेका छैनौँ : मह जोडी

हामीले धर्मको विरोध गरेका छैनौँ : मह जोडी


  • बिहिबार, फाल्गुन ८ २०८१

  • काठमाडौँ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मह जोडीले आफूहरूले कुनै पनि धर्मको विरोध नगरेको बताएका छन् । आज एक भिडियो सन्देश जारी गर्दै उनीहरुले अनर्गल प्रचार नगर्न पनि आग्रह गरेका छन् ।

    यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर गरिएको प्रचारले अत्यन्त दुःखी बनाएको भन्दै उनीहरुले भ्रममा नपर्न सुभचिन्तकहरुलाई आग्रह गरे । आचार्यले आफूहरू अहिले चलचित्रमा काम गरिरहेका बेलामा भ्रम छरेर दुःख दिने काम भएको गुनासो गरे ।

    आचार्यले आफूहरूले गरेका सबै काम युट्युबमा पनि राखिएको भन्दै ति सामग्री हेरे पनि आफूहरूमाथि लान्छाना मात्र लगाएको प्रस्ट हुने जिकिर गरेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय