logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

बझाङमा १४ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा एक जना पक्राउ

बझाङमा १४ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा एक जना पक्राउ


  • बुधबार, फाल्गुन ७ २०८१

  • धनगढी । बझाङमा १४ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    जयपृथ्वी नगरपालिका–७ बस्ने २१ वर्षीय अक्कल बोहरालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । बोहराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी युवराज भण्डारीले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय