logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

सचिव कुट्ने वडाध्यक्षलाई १० दिन म्याद थप

सचिव कुट्ने वडाध्यक्षलाई १० दिन म्याद थप


  • मंगलबार, फाल्गुन ६ २०८१

  • पोखरा । बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का सचिव नवीन भुसाललाई कुटपिट गरेको जाहेरीका आधारमा पक्राउ परेका वडाध्यक्ष बलबहादुर गुरुङविरुद्ध १० दिन म्याद थप भएको छ ।

    उनी विरुद्ध तनहुँ प्रहरीले अभद्र व्यवहारमा मुद्दामा अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको हो ।

    उनी विरुद्ध गाउँपालिकाकै प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जाहेरी दिएका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय