logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री उपचारपछि डिस्चार्ज

बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री उपचारपछि डिस्चार्ज


  • सोमबार, फाल्गुन ५ २०८१

  • काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई कीर्तिपुर अस्पतालबाट डिस्चार्ज गरिएको छ । शनिबार पोखरामा बेलुन पड्किए घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचार हुँदै आएको थियो ।

    अस्पतालले उनको स्वास्थ्यमा सुधार आएसँगै सोमबार डिस्चार्ज गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय