logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पोखरा घटनाको छानबिन गर्न माग

पोखरा घटनाको छानबिन गर्न माग


  • आइतबार, फाल्गुन ४ २०८१

  • काठमाडौँ । प्रतिनिधिसभा सदस्य डिलेन्द्र प्रसाद बडूले पोखरा घटनाको छानबिन गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै उनले यो घटना कसरी र कसको कमजोरीले भयो भन्ने प्रश्न उठाउँदै छानबिनको माग गरेका हुन् ।

    यस्तै दामोदर पौडेल बैरागीले पनि पोखरा भ्रमण वर्ष उद्घाटन कार्यक्रममा बेलुन पड्केर घाइते दुई जनाको स्वास्थ्य लाभको कामना गरे ।

    शनिबार उक्त घटनामा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले मानवीय कमजोरी या प्राविधिक कमजोरी जे कारणले दुर्घटना भएपनि उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे । यस्तै जनमोर्चाका अध्यष चित्रबहादुर केसीले पनि उनीहरुको स्वास्थ्य लाभको कामना गरे ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय