logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्केर मेयर घाइते

पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्केर मेयर घाइते


  • शनिबार, फाल्गुन ३ २०८१

  • पोखरा । पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् । भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो ।

    उनको उपचारका लागि अस्पताल लगिएको छ । चोट सामान्य रहेको बताइएको छ ।

    सोही बेलुन पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भागेर मञ्चतर्फ पुगेका थिए । अर्थमन्त्री पौडेल पनि सामान्य घाइते भएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय