logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

मोरङमा सोरुमबाट चोरियो गाडी, एक जना पक्राउ

मोरङमा सोरुमबाट चोरियो गाडी, एक जना पक्राउ


  • शुक्रबार, फाल्गुन २ २०८१

  • काठमाडौँ । मोरङमा सोरुमबाट गाडी चोरी भएको छ । शुक्रबार बिहान विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित पुजा इन्टरनेशनलबाट गाडी चोरी भएको हो ।

    चोरीको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय